कर्णाली र सुदूरपश्चिममा ठूला उद्योग सञ्चालन गरे आयकर पूर्ण छुट

कर्णाली र सुदूरपश्चिममा उद्योग खोलेर रोजगारीमा योगदान गर्नेलाई सरकारले करछुट दिने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले पहाडी जिल्लामा १ सयभन्दा बढी रोजगारी दिने गरी उद्योग सञ्चालन गरेमा पूर्ण रुपले आयकर छुट दिने घोषणा गरेका हुन्। त्यस्ता उद्योगले १५ वर्षसम्म आयकरमा पूर्ण रुपले छुट पाउनेछन्।

 


१५ जेठ २०७९, आइतवार २०:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु