punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वार्षिक ३० प्रतिशत रोजगारी बढाउने सरकारी योजना

Chaupati
safha napa

सरकारले वार्षिक ३० प्रतिशतका दरले रोजगारी बढाउने बताएको छ । अर्थमन्त्री जनार्दशन शर्माले संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्दै वार्षिक ३० प्रतिशतका दरले रोजगारी बढाउने बताएका हुन् ।

३ वर्षभित्र भूमिहीन दलितलाई आवास उपलब्ध गराउने पनि बजेटमा उल्लेख गरिएको छ । यसका साथै ८ लाख नेपालीलाई निरपेक्ष गरिबिको रेखाभन्दा माथि ल्याउने योजना सरकारले बजेटमा उल्लेख गरेको छ ।


१५ जेठ २०७९, आइतवार १६:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु