punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तारा विमान सम्पर्कविहीन हुनुअघि समिटका २ विमान जोमसोममा सकुशल अवतरण

Chaupati
safha napa

पोखरा विमानस्थलबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन हुनुअघि समिट एयरका दुईवटा विमान सकुशल अवतरण भएको पाइएको छ ।

पोखरा विमानस्थल प्रमुख विक्रम गौतमले ताराअघि समिटका दुईवटा विमानले आइतबार पोखराबाट जोमसोमका लागिउडान भरेको बताए। ‘यो आजको तेस्रो फ्लाइट थियो । ताराको भने पहिलो थियो । समिट एयरका दुईवटा विमान जोमसोममा अवतरण भइसकेका थिए’, गौतमले भने ।

बिहान ९ः५५ मिनेटमा पोखरा विमानस्थलबाट उडेको तारा एयरको विमान मुस्ताङको लेते क्षेत्रमा पुगेपछि सम्पर्कविहीन भएको थियो । मुस्ताङको न्याउरीकोट क्षेत्रमा हराइरहेको आशंका गर्दै त्यस क्षेत्रमा खोजी कार्यलाई तिव्र पारिएको छ ।

 


१५ जेठ २०७९, आइतवार १३:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु