punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा नदीमा डुवेर दुई बालकको मृत्यु

Chaupati
safha napa

कैलालीमा नदीमा डुवेर २ बालकको मृत्यु भएको छ । धनगढी मोहना नदीको चटकपुर–राजघाट जोड्ने पुलको मुनि पौडी खेलिरहेका २ बालकको डुबेर मृत्यु भएको हो ।

धनगढी उपमहानगरपालिका –३ का ९ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ । गर्मी छल्न नुहाउन गएका उनीहरुको डुबेर मृत्यु भएको हो ।


१५ जेठ २०७९, आइतवार १४:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु