गणतन्त्र दिवसको अवसरमा धनगढीमा प्रभातफेरी (फोटो फिचर)
आज गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन।
मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १४ वर्ष पुगेको छ ।
गणतन्त्र दिवसको अवसरमा आज धनगढी लगायत देशभर बिभीन्न कार्यक्रमको आयोजना गरिएको छ ।














१५ जेठ २०७९, आइतवार ०८:०४ बजे प्रकाशित












