नेपालले टस जितेर फिल्डिङ गर्दै

जिम्बावे ए टिम विरुद्धको तेस्रो टी२० खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो । यसअघि पहिलो खेलमा नेपाल पराजित भएको थियो भने दोस्रो खेल वर्षाका कारण रोकीएको थियो ।


२१ वैशाख २०७९, बुधवार १३:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु