punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

Chaupati
safha napa

डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको शिखर नगरपालिका -१ मा से१त ९२६४ नम्बरको ट्र्याक्टर दुर्घटना हो ।

दुर्घटनामा  ट्र्याक्टर चालक कैलालीको धनगढी उपमहानगरपालिका १ का ३६ वर्षीय प्रेमकुमार कठरीया मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

त्यस्तै, ट्र्याक्टरमा सवार शिखर २ की २२ वर्षीया कलावती बोगटी घाइते भएकी छन् ।  उनको सुजङ्ग अस्पताल राजपुरमा उपचार भइरहेको प्रहरीले बताएको छ।


१८ वैशाख २०७९, आइतवार ११:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु