punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीबाट ७ लाख बढीको भन्सार छलिका समान बरामद

Chaupati
safha napa

कैलालीमा ७ लाख बढीको भन्सार छलिका समानहरु बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलिले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका -९ गौरीपुर स्थित सडक खण्डमा बेवारिसे अवस्थामा बिभीन्न सामान बरामद गरेको हो ।

कपडाका थानहरु, लेडिज सुट, वाल पेन्ट लगायत अन्दाजी ७ लाख १५ हजार बराबरको समानहरु फेलाको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ । बरामद गरीएका सामान आवश्याक कारवाहीका लागि आजै कैलाली भन्सार कार्यालय त्रिनगर कैलाली पठाईएको ।


५ वैशाख २०७९, सोमवार २२:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु