बैतडीमा एक महिलामा कालाजारको संक्रमण

बैतडीमा एक महिलामा कालाजारको संक्रमण देखिएको छ। दोगडाकेदार गाउँपालिका–५ गोबडाकी ३७ वर्षीया एक महिलामा कालाजार पुष्टि भएको अस्पतालले जनाएको छ ।

धनगढीमा उपचार गराउने क्रममा ती महिलामा कालाजार पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य कार्यलयले जनाएको छ।


३ चैत २०७८, बिहीवार १३:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु