punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको संख्या २ सय ९५

Chaupati
safha napa

काठमाडौं ,जेठ ४। नेपालमा थप तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।विराटनगरका दुई जना र धनकुटाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोशी अस्पताल विराटनगरमा आइतबार गरिएको पीसीआर परीक्षणमा विराटनगरको मिल्स एरियाका दुई जना र धनकुटाका एक जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

योसँगै कोरोना संक्रमितको सङ्ख्या दुई सय ९५ भएको छ । ३६ जना उपचारपछि निको भएका छन् भने दुई जनाको ज्यान गएको छ ।


४ जेठ २०७७, आइतवार १४:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु