तीन वर्षभित्र सुकुम्वासी समस्या समाधान गरिने

काठमाडौँ ,जेठ २। सरकारले आगामी तीन वर्ष भित्र सुकुम्बासीका समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी तीन वर्ष भित्र सुकुम्वासी समस्या हटाउने जनाएकी हुन् ।

व्यवस्थित बसोवासको व्यवस्था गरी यस समस्या समाधान गरिने उनले उल्लेख गरिन् । उनले २८ हजार मुक्त कमैया पुनस्र्थापना गरेको बताइन । सरकारी, सार्वजनिक तथा गुठीको अतिक्रण हटाइ संरक्षण र सम्वर्द्धन गरिने उनले उल्लेख गरिन ।


२ जेठ २०७७, शुक्रवार १६:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु