आगामी आर्थिक वर्षभित्र कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने सरकारको घोषणा
sf7df8f}F, @ h]7M
/fi6«klt e08f/Laf6 gLlt tyf sfo{qmd k|:t'tsf
/fi6«klt ljBfb]jL e08f/L z'qmaf/ ;+;bsf] ;+o'Qm a}7sdf ;/sf/sf] cfj @)&&÷)&* sf] gLlt tyf sfo{qmd k|:t't ub}{ . t:jL/M /Tg >]i7÷ /f;;
काठमाडौँ, जेठ २। सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ भित्र भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपलेक र कालापानी क्षेत्रलाई फिर्ता ल्याउने घोषणा गरेको छ।
शुक्रबार संसदमा राष्ट्रपतिमार्फत नीति तथा कार्यक्रम घोषणा गर्दै सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउने बताएको हो।सरकारले कूटनीतिक माध्यमबाट विवाद समाधनका लागि पहल गर्ने जनाएको छ।
२ जेठ २०७७, शुक्रवार १६:०३ बजे प्रकाशित













