बिहिवार थप १ जनामा कोरोना पुष्टि
काठमाडौँ,जेठ १ । बिहिवार थप १ जनामा कोरोना पुष्टि भएको छ ।भरतपुर कोभिड १९ प्रयागशालामा परिक्षणमा क्रममा नपलपरासीको देबचुली नगरपालीका १२ का ४९ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
यो सगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ ।यसअघि मन्त्रालयले संक्रमितको संख्या २ सय ५० पुगेको बताए पनि पछि सच्याएको थियो ।
१ जेठ २०७७, बिहीवार ०६:५८ बजे प्रकाशित






























