punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चितवनमा ट्र्याक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु

Chaupati
safha napa

चितवनमा ट्र्याक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु भएको छ। बिहीबार राति भरतपुर महानगरपालिका–६ जय नेपाल चोकमा ट्र्याक्टरको ठक्करबाट भरतपुर १४ राधापुर घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी नायब निरीक्षक अर्जुन पौडेलको घटनास्थलमै मृत्यु भएको हो।

महेन्द्रचोकबाट चोक बजारतर्फ जाँदै गरेको ना ४ त ८८२९ नम्बरको ट्र्याक्टरले पौडेलले चलाएको विपरित दिशाबाट आइरहेको ना १६ प ३१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ट्र्याक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय गितानगरले नियन्त्रणमा लिएको छ।

 


२० फागुन २०७८, शुक्रवार १३:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु