punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमसीसीको विरोधमा धनगढीमा प्रदर्शन (फोटो फिचर)

Chaupati
safha napa

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा धनगढीमा प्रदर्शन गरिएको छ ।

No description available.

बिहिबार संयुक्त जनवर्गीय सङ्गठन सुदूरपश्चिमले एमसीसी सम्झौता खारेजीको माग गर्दै प्रदर्शन गरेको हो । उनीहरूले एमसीसी चाहिँदैन, एमसीसी खारेज गर, देश बेच्न पाइँदैन, लगायत नारा सहित एमसीसीको विरोध प्रदर्शन गरेको हो ।

No description available.

No description available.

No description available.

 

No description available.No description available.

No description available.


१२ फागुन २०७८, बिहीवार १५:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु