punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा आइतबार थप २३ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

सुदूरपश्चिममा आइतबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आज ९४९ जनाको एन्टिजेन र ११ जनाको पीसीआर परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टि भएका २३ मध्ये ६ जना आजै भारतबाट फर्केका नागरिक हुन्। आज सुदूरपश्चिमका नाका भएर ९८५ जना स्वदेश फर्केका छन्। निर्देशनालयका अनुसार प्रदेशमा १ हजार ५४६ जना सक्रिय संक्रमित पुगेका छन्।


१ फागुन २०७८, आइतवार २०:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु