punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पूर्वमन्त्री नारदमुनि रानालाई मातृशोक

Chaupati
safha napa

प्रतिनिधि सभा सदस्य तथा पूर्व वनमन्त्री नारद मुनी राना लाई मातृशोक परेको छ । उनकी ८५ वर्षीया आमा सुदामा देवी रानाको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

छातीमा समस्या आएपछि अस्पताल भर्ना गरिएकी रानाको दिउँसो निधन भएको रानाको स्वकीय सचिव कमल सिंह रानाले बताए ।

पूर्व मन्त्री राना कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बन्नु भएको थियो ।


२१ माघ २०७८, शुक्रवार १६:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु