त्रिविका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित
त्रिभुवन विश्वविद्यालयले अहिले संचालन भइरहेका र हुने सबै तहमा परीक्षाहरू स्थगित गरेको छ । कोरोना संक्रमणको बढ्दो जोखिमको कारण विश्वविद्यालय परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
६ माघ २०७८, बिहीवार १६:२८ बजे प्रकाशित













