punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सीसीएमसी प्रमुख थपलियालाई कोरोना पुष्टि

Chaupati
safha napa

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) प्रमुख रामप्रसाद थपलियालाई कोरोनाभाइरस संक्रमण भएको छ ।उनी नेतृत्वको अघिल्लो बैठकले विद्यालय बन्द लगायत १३ बुँदे सिफारिसका आधारमा सरकारले १५ माघसम्म विद्यालय बन्द गरेको थियो ।

तर, थपलियालाई कोभिड देखिएपछि त्यसयता सीसीएमसीको बैठकसमेत बस्न सकेको छैन ।उक्त बैठकमा सहभागीहरू कन्ट्रयाक ट्रेसिङमा छन् ।

प्रधानमन्त्री कार्यालका सचिव शिशिरकुमार ढुंगाना र काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई यसअघि कोभिड पुष्टि भइसकेको छ ।


२९ पुस २०७८, बिहीवार १९:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु