punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टिचिङ अस्पतालका चिकित्सक र कर्मचारी गरी ६० जनामा कोरोना

Chaupati
safha napa

त्रिवि शिक्षण (टिचिङ) अस्पताल काठमाडौंमा कार्यरत चिकित्सक र कर्मचारी गरी ६० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पतालमा कार्यरत ६० जना चिकित्सक तथा कर्मचारीहरुमा कोरोना पुष्टि भएको अस्पतालका कोभिड फोकल पर्सन डा। सन्तकुमार दासले जानकारी दिए।

अस्पतालमा कार्यरत चिकित्सक, आवासीय चिकित्सक र कर्मचारीहरुमा कोरोना देखिएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु होम आईशोलेशनमा रहेका छन् ।

संक्रमित सबैमा सामान्य किसिमका लक्षण देखिएको र सबैको अवस्था सामान्य रहेको डा। दासले बताए । चिकित्सक र कर्मचारी आइसोलेसनमा बसेपछि अस्पतालको सेवा प्रभावित भएको छ ।


२९ पुस २०७८, बिहीवार १७:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु