punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले सुदूरपश्चिमको अध्यक्षमा भण्डारी

Chaupati
safha napa

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा दामोदार भण्डारी मनोनित भएका छन् ।
एमालेको जारी केन्द्रीय समितिको बैठकले भण्डारीलाई अध्यक्ष, उपाध्यक्षमा कमल तिमिल्सेना, सचिवमा धर्मराज पाठक र उपसचिवमा बलदेव रेग्मी र भागरथी विष्ट मनोनित गर्ने निर्णय गरेको छ ।


२६ मंसिर २०७८, आइतवार १७:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु