punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको एक क्याम्पसमा टिकटक बनाउन रोक

Chaupati
safha napa

कैलालीको एक क्याम्पसले परिसरभित्र भिडियो शेयरिङ प्लेटफर्म ‘टिकटक’ बनाउन रोक लगाएको छ। विद्यार्थीहरुले क्याम्पस हाताभित्र स्मार्ट मोबाइलको प्रयोग गरि लगातार टिकटक बनाइरहेको गुनासो आएपछि जिल्लाको घोडाघोडी बहुमुखी क्याम्पस सुखडले यस्तो निर्णय गरेको हो।

आइतबार एक सूचना नै जारी गरेर क्याम्पसले अब उपरान्त क्याम्पसको संरचना आउने तथा पोशाकमा टिकटक बनाइएको पाइएमा मोबाइल नियन्त्रणमा लिइ आचारसंहिता अनुसार कारबाही गरिने बताएको छ।


२६ मंसिर २०७८, आइतवार १७:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु