punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुराका ७ पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व

Chaupati
safha napa

नेकपा माओवादी केन्द्र डडेल्धुराले जिल्लाका ७ वटै पालिकामा नयाँ नेतृत्व चयन गरेको छ।

डडेल्धरा जिल्ला संयोजक मानसिंह मालका अनुसार अमरगढी नगरपालिकाको अध्यक्षमा यादव ओझा, परशुराम नगरपालिकामा शेरसिह माल, नवदुर्गा गाउँपालिकामा धर्म बिक, गन्यापधुरा गाउँपालिका सुरेश शाही र आलिताल गाउँपालिकामा छवीलाल थापा मगर चयन भएका छन्।

यस्तै नेकपा माओवादी केन्द्र अजमयैरु गाउँपालिका अध्यक्षमा गणेश पाण्डेय चयन भएका छन्। शनिबार राति सम्पन्न पालिका सम्मेलनले पाण्डेयको अध्यक्षतामा ५९ सदस्य पालिका कमिटी चयन गरेको हो।


१९ मंसिर २०७८, आइतवार १७:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु