punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द

Chaupati
safha napa

विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि बैतडीको एक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। जिल्लाको पाटन नगरपालिका ४ स्थित भुमेश्वर मावि ठाँडमा कक्षा १० मा अध्ययनरत एक छात्रामा कोरोना देखिएपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको हो।

आजदेखि तीनदिनका लागि विद्यालय बन्द गरिएको र विद्यार्थीहरुलाई कोरोना परीक्षण गराउन आग्रह गरिएको विद्यालयका शिक्षक सुशीला भण्डारीले जानकारी दिइन्।

्विद्यार्थीमा कोरोना देखिएपछि शनिबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले मंसिर २१ गते सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो।


१९ मंसिर २०७८, आइतवार १६:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु