punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रेस सेन्टरले माग्यो प्रधानन्यायाधीशको राजीनामा

Chaupati
safha napa

नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरेको छ । चितवनमा जारी प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेशनले १८ बुँदे ‘चितवन घोषणापत्र’ सार्वजनिक गर्दै प्रधान न्यायाधीश जबराको राजीनामा माग गरेको हो ।

घोषणापत्रको बुँदा नम्बर २ मा प्रधान न्यायाधीश जबराले राजीनामा दिनुपर्ने उल्लेख छ । प्रधान न्यायाधीश जबराको राजीनामा दिनुपर्ने सेन्टरको मागलाई बन्द सत्र फ्लोरले अनुमोदन गरेको छ।


१९ मंसिर २०७८, आइतवार १३:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु