सुनको भाउ स्थिर

नेपाली बजारमा बिहीबार सुनको भाउ स्थिर देखिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९१ हजार ५०० मा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको भाउ भने बुधबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११९० रुपैयाँमा कारोबार भइरहेको छ।


१६ मंसिर २०७८, बिहीवार १२:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु