मुख्यमन्त्री भट्ट र युरोपियन राजदूत डिपरेज बिच भेटवार्ता
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र नेपालका लागि युरोपियन युनियनका तर्फबाट राजदूत नोना डिपरेज बिच भेटवार्ता भएको छ ।
आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा भट्ट र डिपरेज बिच भेटवार्ता भएको हो । भेटवार्तामा द्विपक्षीय छलफल भएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले बताए ।
१२ मंसिर २०७८, आइतवार १८:४७ बजे प्रकाशित































