punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी सुनसान (फोटो फिचर)

Chaupati
safha napa

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव कैलालीमा पनि देखिएको छ ।नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा बन्द आह्वान गरेको हो। कैलालीका सडकहरु मगंलबार बिहानै देखि खाली देखिएका छन् ।

No description available.

No description available.

यहाँका अधिकांश पसलहरु पनि बन्द रहेका छन्। नेपाल कम्युनिष्ट पार्टी नेपाल बन्दका कारण बिहानैदेखि यात्रुले सास्ती पाएका छन् ।

No description available.विशेषगरी लामो दूरीबाट यात्रा गरेर धनगढी आएका यात्रुले बिहानै सास्ती भोगेका छन् । विभिन्न जिल्लाबाट धनगढी आइपुगेका यात्रु बसपार्क लगायतका क्षेत्रमै अलपत्र परेका छन् ।
बन्दको प्रभाव कम गर्न ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ ।चोकचोकमा प्रहरीको उपस्थिति बाक्लो देखिएको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 


३० कात्तिक २०७८, मंगलवार १०:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु