punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

करेन्ट लागेर एकको मृत्यु

Chaupati
safha napa

कैलालीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ७ बैदी बस्ने बर्ष ३७ का कबिराम चौधरीको बिहिबार मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

आफ्नै घर आगनमा पावर टेलर वेल्डिङ्ग गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका थिए । त्यस लगत्तै उनलाई उपचारको लागी टीकापुर अस्पताल लैजाने क्रममा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


१४ असोज २०७८, बिहीवार १६:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु