यस्तो समुदाय जहाँ महिलाले गर्छन् पुरुषको बलात्कार !
सुन्दा अचम्म लाग्छ, यूरोपको एक देश त्यसमा पनि एक समुदायमा पुरुष बलात्कारको सिकार हुने गरेका छन् । महिला नै बलात्कारमा अगाडि छन् । नेपाल, भारतलगायतका देशमा पुरुषले बलात्कार गरेर अत्याचार गरेका खबर दिनहुँ सार्वजनिक हुन्छन् ।
तर पपुवा न्युगिनीमा एउटा यस्तो गाउँ छ जहाँ पुरुषले महिलाको यौन प्रस्ताव अस्वीकार गरे कडा कारवाही हुन्छ । पपुवा न्युगिनीको बसा गाउँका महिलाहरु पुरुषलाई सित्तैमा यौन सम्पर्कका लागि प्रस्ताव गर्छन् ।
त्यहाँको सरकारले दुरदराजका गाउँका महिलालाई यौन चेतना र अधिकार दिन यस्तो अनौठो अधिकार दिएको छ की त्यहाँका जोसुकै महिलालाई यौनप्रस्ताव राख्न खुल्ला गरिदिएको छ ।
यदि महिलाले गरेको यौनप्रस्ताव अस्वीकार गरे ती महिलाले पुरुषको मुखमा पिसाब फेरेर कडा सजाय दिनेछिन् । यसो गर्दा महिलालाई सरकारले कुनै कारवाही गर्दैन । यो अधिकार विशेषगरी पपुवा न्युगिनीको ट्रोबियाण्ड जातिका महिलालाई दिइएको हो ।
यो अधिकारको सहयोगमा यो जातका महिलाले कैयौ पुरुषसँग यौनसम्पर्क राख्न पाउनेछन् । यो जातका महिलासँग बाहिरका पुरुष यौनसम्पर्क राख्न चाँहदैनन् । (एजेन्सी)
७ असोज २०७८, बिहीवार १७:०४ बजे प्रकाशित













