punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Chaupati
safha napa

नेपाली बजारमा आज सुन तोलामा दुई सयले घट्दै प्रतितोला ८८ हजार ९ सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ८९ हजार एक सयमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला १५ रुपैयाँले घट्दै प्रतितोला एक हजार १३५ मा झरेको छ । चाँदीको हिजो प्रतितोला एक हजार १५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


४ असोज २०७८, सोमवार ११:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु