punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गोदावरी नगरपालिका-११ का वडाध्यक्ष विकले समाजवादी रोजे

Chaupati
safha napa

कैलालीको गोदावरी नगरपालिका–११ का अध्यक्ष शिव विकले नेकपा (एस) को पक्षमा सनाखत गरेका छन् । मंगलवार प्रदेश निर्वाचन कार्यालय पुगेर उनले समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

उनी विगतमा नेपाल समूहमा रहँदै आएका थिए । यस अघि गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत ,वडा नम्बर ५ का वडाध्यक्ष कर्ण बोहराले पनि समाजवादीको पक्षमा सनाखत गरिसकेका छन् ।


२२ भदौ २०७८, मंगलवार १९:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु