punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निर्वाचन आयोगमा माधव नेपाल समूह

Chaupati
safha napa

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ।नेकपा एमाले समाजवादी नामक दल दर्ताका लागि नेपाल समूह दलबलसहित आयोग पुगेको हो।नेपाल समूहले यसअघि नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो।

नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको केन्द्रीय सदस्य रामकुमारी झाक्री जानकारी दिइन्।निवेदनमा पार्टीको चुनाव चिह्न खुला किताब प्रस्ताव गरिएको छ। नेपाल समूहको केन्द्रीय सदस्य र सांसदहरुको बुधबार नै बसेको बैठकले पार्टीको नाम र चुनाव चिह्नको टुंगो लगाएको थियो।

 


२ भदौ २०७८, बुधवार १६:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु