punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओली विक्षिप्त छन्, बरबराउन थालेका छन् : प्रचण्ड

Chaupati
safha napa

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओली इतिहासमा नराम्ररी पछारिएपछि अहिले विक्षिप्त बनेको बताएका छन्। शनिबार कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको ८औं स्मृति दिवसको कार्यक्रममा प्रचण्डले भने–“ओली अहिले विक्षिप्त छन्, कहिले बालकोटको बार्दलीबाट बर्बराउँछन् कहिले कता छटपटाउँछन्,उनको यो छटपटाहट धेरै दिन रहन्नँ।” हिजोका ओलीका सेटिङ भत्काएर जनताको पक्षमा सेटिङ गर्नुपर्नेमा उनको जोड थियो।


९ साउन २०७८, शनिवार १५:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु