बेदकोटका बिभिन्न व्यक्तिलाई प्रतियोजना मागमा आधारिक सामाग्री वितरण
कोभिड १९ प्रतिक्रिया र सामाजिक आर्थिक पुनरप्राप्तिको सुरुवात प्रतियोजना मागमा आधारिक सामाग्री वितरण गरिएको छ ।

कञ्चनपुरको बेदकोट नगरपालिकाको सहयोग स्वीट नेपाल कञ्चनपुरको आयोजनामा सम्बन्धित वडाबाट छनोट भएका प्रतिनिधिहरुलाई सामाग्री वितरण गरिएको हो ।

सो सामाग्री बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दको प्रमुख आतिथ्यमा उपप्रमुख,प्रमुख प्रशासकिय अधिकृत युएनडिपिका प्रदेश प्रमुख,स्वीट नेपालका अध्यक्ष लगायतको उपस्थितीमा सामाग्री वितरण गरिएको हो ।

उक्त परियोजना बेदकोट नगरपालिका र युएनडिपिकोसहयोग तथा स्वीट नेपालको सहकार्यमा सञ्चालित रहेको छ ।



३१ असार २०७८, बिहीवार १९:३६ बजे प्रकाशित













