punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा ६१ घर डुबानमा

Chaupati
safha napa

कैलालीमा बुधबार रातिको भारी वर्षापछि ६१ घर डुबानमा परेका छन्।गोदावरी नगरपालिका– ५ श्रीलंकाका २५, वडा नम्बर ४ र १ का ३६ वटा गरी ६१ घर डुबानमा परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले घरभित्र पानी पसेपछि सामान्य क्षति भएको बताए।डिएसपी विष्टले भारी वर्षाका कारण विभिन्न खोला तथा नदीमा आएको बाढी घरभित्र पसेको बताए।

उनले भारी वर्षा पर्ने सम्भावना अझै रहेकोले डुबानमा पर्ने जोखिम ठाउँका स्थानीयहरूलाई सतर्क रहन आग्रह गरे।


३१ असार २०७८, बिहीवार १७:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु