जोरायल गाउँपालिकाले ल्यायो ४६ करोड २२ लाखको बजेट

। जोरायल गाउँपालिकाले ४६ करोड २२ लाख ५४ हजार बराबरको बजेट पेस गरेको छ । चालुगत तर्फ ३६ कारोड ३८ लाख ४४ हजार र पुजीँगत तर्फ ९ कारेड ६९ लाख ४९ हजार ५ सय रुपैयाँ विनियोजन गरेको छ । कृर्षी स्वास्थ्य, खानेपानी, लगायतका क्षेत्रलाइ प्राथमीता दिएको गाउँपालीका अध्यक्ष दुर्गा ओझाले बताए ।


११ असार २०७८, शुक्रवार ०७:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु