punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज ४३ सय संक्रमित थपिए, ५७ सय निको भए

Chaupati
safha napa

काठमाडौँ,२६ जेठ । आज देशभर थप चार हजार ३४४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६४२ जनाको स्वाब परीक्षण गर्दा चार हजार ३४४ जनामा संक्रमण पुष्टि भएको हो। मंगलबार १७ हजार ६७६ जनाको स्वाब परीक्षण गर्दा पाँच हजार १५३ जनामा संक्रमण पुष्टि भएको थियो।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ८१ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या आठ हजार १७९ पुगेको छ। त्यस्तै, आज देशभर पाँच हजार ७६८ जना निको भएका छन्। मंगलबार ६ हजार ५७० जना निको भएका थिए। योसँगै निको हुनेको संख्या पाँच लाख १० हजार २९८ पुगेको छ।


२६ जेठ २०७८, बुधवार १७:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु