कर्मचारीको तलब बढ्यो, कसको कति पुग्यो ? (सूचीसहित)
सरकारले कर्मचारीहरूको तलब वृद्धि गरेको छ। आर्थिक वर्ष २०७८÷०७९ को बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् ।
कोरोनाका कारण तलब वृद्धि गर्ने अवस्था नभएपनि कर्मचारीको मनोबल उच्च राख्न मासिक २ हजारका दरले तलब वृद्धि गरिएको अर्थमन्त्री पौडेलले बताए ।
यसअघि आव २०७६÷०७७ मा कर्मचारीको तलब १८ देखि २० प्रतिशतसम्म बढेको थियो । अघिल्लो आवमा तलब वृद्धि नभएकाले थोरै भएपनि बढाउनुपर्ने दबाबमा सरकार थियो ।
कसको कति पुग्यो तलब ?

१५ जेठ २०७८, शनिवार १८:४७ बजे प्रकाशित













