ट्याक्टर दुर्घटना हुँदा बझाङ्गमा एक युवकको मृत्यु
ट्याक्टर दुर्घटना हुदा बझाङ्गमा एक युवकको मृत्यू भएको छ ।
बुधवार अपरान्ह साढे ३ बजेतिर जिल्लाकाे जयपृथ्वी नगरपालिका वाड न -१० बाउली खोला किनारा बिच सडकमा टयाक्टर चिप्लिदा कैलाली चुरे गाउपालिका वाड न-६ बस्ने वर्ष १८ का पुरन साउदको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङ्गका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खडकाले बाउली खोला किनारा वाट ढुङ्गा लोड गरेको से २ प २५९६ नम्वरको टयाक्टर दुर्घटना भएको जानकारी गराए ।
२२ वैशाख २०७८, बुधवार १८:०१ बजे प्रकाशित














