punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीका एमाले नेता जोशीको निधन

Chaupati
safha napa

नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता रामचन्द्र जोशीको कोरोना निधन भएको छ।

जोशीको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ। 

राष्ट्रिय समावेशी आयोगका सदस्य समेत रहेका जोशी एमाले कैलालीका पुराना नेता हुन्। 

उनी कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ सन्तोषी टोल बस्दै आएका थिए। 


२२ वैशाख २०७८, बुधवार १५:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु