punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थप एकजना कोरोना संक्रमितको मृत्यु

Chaupati
safha napa

कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–४ का ६० वर्षीया पुरुषको सोमबार मृत्यु भएको हो ।

कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले आईसीयूमा उपचाररत संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । वैशाख ११ गते एन्टिजेन पोजेटिभ देखिएका भट्टको श्वासप्रश्वासमा समस्या देखिएपछि आईसीयूमा राखेर उपचार भइरहेको थियो ।


१३ वैशाख २०७८, सोमवार १५:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु