punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्थानीय तहलाई १० दिन विद्यालय बन्द गर्न जिल्ला प्रशासनको अनुरोध

Chaupati
safha napa

कैलालीका स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालय कैलालीले १० दिन विद्यालय बन्द गर्नका लागि अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीका अनुसार जिल्ला संकट ब्यवस्थापन समितिको बैठकले कोभिडलाई मध्यनजर गर्दै कैलालीमा आगामी १० दिनसम्म विद्यालय बन्द गर्न अनुरोध गरिएको छ ।


५ वैशाख २०७८, आइतवार १५:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु