punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य आज फेरि बढ्यो

Chaupati
safha napa

बजारमा आज सुनको मूल्य फेरि बढेको छ । सुन आज तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला ८६ हजार दुई सय पुगेको छ ।

सुन हिजो प्रतितोला ८६ हजार आठ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय ७० पुगेको छ । चादी हिजो प्रतितोला एक हजार दुई सय ८५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।


२८ फागुन २०७७, शुक्रवार ११:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु