punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

नेपालमा पछिल्लो २४ घण्टामा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १११ जनाको पीसीआर परीक्षण गरिएकोमा ६६ जनामा संक्रमण पुष्टि भएको हो।

यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ७२१ पुगेको छ। पछिल्लो २४ घण्टामा ५८ जना संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७० हजार ८८६ पुगेको छ।

हाल सक्रिय संक्रमितको संख्या ८२५ रहेको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ हजार १० पुगेको छ।


२३ फागुन २०७७, आइतवार १७:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु