punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य घट्यो

Chaupati
safha napa

बिहीवार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

मंगलबार तोलामा ११ सय रुपैयाँले बढेको सुनको मूल्य बुधबार तोलामा ३ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी महासंघ अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ। मंगलबार कारोबार मूल्य प्रतितोला ९० हजार १ सय रुपैयाँ थियो।

मंगलबार १ हजार १ सयले बढेर ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन बुधबार ८९ हजार ३५० मा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।


१३ फागुन २०७७, बिहीवार ११:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु