कञ्चनपुरमा चरेश सहित एक जना पक्राउ
कञ्चनपुमा चरेश सहित एक जनालाई प्रहरीले पक्राउ गरेका छ।
आइतबार बझाङको थलारा गाउँपालिका वडा नम्बर ८ देबस्थलीका ३६ वर्षीय रामप्रसाद उपाध्यायलाई प्रहरीले पक्राउ गरेको हो । उपाध्यायका साथबाट ९ सय १७ ग्राम चरेश भेटिएको परेको प्रहरी नायव उपरीक्षक थापा क्षेत्रीले जानकारी गराए।
पक्राउ परेका उपाध्यायलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
१० फागुन २०७७, सोमवार १४:१३ बजे प्रकाशित































