punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा ८९ हजार मूल्य बढीको अवैध सामान बरामद

Chaupati
safha napa

कञ्चनपुरका बिभिन्न स्थानबाट ८९ हजार रुपैयाँ बढीको अवैध सामान प्रहरीले बरामद गरेको छ।

भन्सार छली ल्याइएको ८९ हजार ८ सय बढीको सामान प्रहरीले बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाक्षेत्रीका अनुसार जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकलसहित गुड, बोइलर कुखुरा र माछा बरामद गरिएको छ ।

बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि सम्बन्धित कार्यालयमा पठाएको उनले जानकारी गराए।


८ फागुन २०७७, शनिवार ११:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु