punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री ओली शीतल निवास पुगेर राष्ट्रपतिलाई भेटे

Chaupati
safha napa

प्रधानमन्त्री केपी शर्मा ओलीले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्।

ओली विकसित राजनीतिक घटनाक्रमबारे नियमित ब्रिफिङका लागि ओली राष्ट्रपतिलाई भेटन् आइतबार बिहान शीतलनिवास पुगेको बताइएको छ।

यद्यपि दुईजनाबीच भेटमा भएका कुराबारेमा शीतल निवास र बालुवाटार दुवैले केही कुरा खुलाएका छैनन्। देशमा राजनीतिक संकट आउँदा या आफूलाई अफ्ठेरो परेको समयमा ओली शीतल निवास जाने गरेका छन्।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर सुनुवाइ सुरु हुनुअघि प्रधानमन्त्री ओली शीतल निवास पुगेका थिए।


४ माघ २०७७, आइतवार १४:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु