punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बलिदानी दिवसको अवसरमा भोली सार्वजनिक बिदा

Chaupati
safha napa

बलिदानी दिवसको अवसरमा भोलि (सोमबार) प्रदेश –२ मा सार्वजनिक विदा दिने निर्णय गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले एक सूचना जारी गर्दै भोलि बलिदानी दिवसको अवसरमा प्रदेश –२ मा सार्वजनिक बिदा दिने भएको हो।

तराई मधेशमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहिदहरुको स्मरणमा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाइने गरिन्छ।


४ माघ २०७७, आइतवार १४:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु